दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको. नाम “खानेपानी तथा सरसफाइ ऐन, २०७९” रहेको छ। (२) यो ऐन प्रमाणीकरण भएको एकतीसौं दिनदेखि प्रारम्भ हुनेछ।